YEC LogoYewon Education Centre
한국어 학원
Slide 1
Slide 3
Slide 3

About Us

About YEC

Yewon Education Centre एक अग्रणी कोरियाली भाषा तयारी केन्द्र हो जसले विद्यार्थीहरूलाई कोरियामा काम गर्न र पढ्ने सपना पूरा गर्न मद्दत गर्न समर्पित छ। हाम्रो केन्द्रले विद्यार्थीहरूलाई कोरियाली भाषाको प्रभावकारी ज्ञान प्रदान गर्ने साथै EPS-TOPIK परीक्षाको लागि विशेषज्ञता सहितको तयारी पनि उपलब्ध गराउँछ। हाम्रो अनुभवी शिक्षकहरू र आधुनिक शिक्षण विधिहरूले विद्यार्थीहरूलाई कोरियाली भाषामा निपुण बनाउन र उनीहरूको करियरमा नयाँ मौकाहरू सिर्जना गर्न मद्दत गर्दछ।

Yewon Education Centre ले विद्यार्थीहरूलाई निम्न सेवाहरू प्रदान गर्दछ:

  • कोरियाली भाषाको बेसिक देखि एड्भान्स सम्मको शिक्षा
    (한국어 기초부터 고급까지 교육)
  • EPS-TOPIK परीक्षाको लागि विशेष तयारी कक्षाहरू
    (EPS-TOPIK 시험을 위한 특별 준비 과정)
  • अनलाइन र अनलाइन कक्षाहरूको सुविधा
    (온라인 및 오프라인 수업 제공)
  • विद्यार्थीहरूको सुविधाको लागि लचिलो समय तालिका
    (학생들을 위한 유연한 시간표)
हामी विश्वास गर्छौं कि कोरियाली भाषा सिक्नु केवल भाषा सिक्नु मात्र होइन, बरु कोरियाको संस्कृति, समाज, र अवसरहरूसँग जोडिने एउटा माध्यम हो। YEC ले तपाईंलाई कोरियाली भाषाको साथै कोरियाको संस्कृति र समाजबारे पनि जानकारी प्रदान गर्दछ। हाम्रो उद्देश्य केवल भाषा सिकाउनु मात्र होइन, बरु विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्ने र कोरियामा आफ्नो करियर बनाउने मार्गमा मद्दत गर्नु हो। YEC सँग जोडिएर तपाईं पनि कोरियाली भाषाको यात्रा सुरु गर्नुहोस् र आफ्नो सपना साकार गर्नुहोस्।

Our Courses

Basic Korean

This course is designed for beginners who want to start their journey into the Korean language.

Advance Korean

This course is designed to master advanced Korean language for professional use.

Contact Us

Address:
Yewon Education Centre
Latikoili, Birendranagar, Surkhet

Phone:
+977 9858051738
+977 9858061738